Siraha Times
ताजा समाचार

जनताले जितायो भने वरियारपट्टीमा केजृवाल स्तरको शिक्षा लागु गर्ने: माओवादी नेता अजय यादव

  • वैशाख २३, २०७९
  • १०३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २३ बैशाख - सिरहाको वरियारपट्टी गाउँपालिकामा माओवादी केन्द्रको संगठन बलियो देखिएका छन्। पहिलो चर्नको घरदैलो कार्यक्रम सम्पन्न भएर दोस्रो चर्नको घरदैलो सुरु भएको छ। भोट् माग्दै अजय यादवले भने आफुलाई जनताले जितायो भने केजृवाल स्तरको शिक्षा लागु गर्ने र प्रत्येक गृहीनीलाई ग्यास चुल्हो र ग्यास फ्रीरी दिने जनतामा प्रतिबद्धता व्यक्त गर्नु भयो। माओवादी केन्द्र निकट गाउँपालिका अध्यक्षमा अजय कुमार यादवले उमेदवारी दिए पछी समग्र पालिका माओवादी केन्द्र मै भएको छ्। बैशाख ३० गते हुन् लागेको स्थानीय निर्वाचनमा भागलिन उनले मनोनयन दर्ता गराएका हुन्।

बिकास समृद्धि र रुपान्तरणका लागी वरियारपट्टी गाउँपालिकामा उमेदवारी दिएका हुन। नेता यादव जनकपुर स्थित रहेको राराब बहुमुखी क्याम्पसमा विद्यार्थी राजनीति गर्दै उनी विद्यार्थी राजनीति बाट सकृय हुँदै ऊनी माओवादी केन्द्रका मधेस प्रदेश कमिटीका प्रतिनिधिको जिम्मेवारी समहाल्दै आउने चुनावमा पालिका अध्यक्षको उमेदवारी दिएका हुन्। सिरहाको जिझौलमा बुवा रघुनाथ यादव र आमा राम रती यादवको कोखमा २०४३ /१/६ गते जन्मनु भएका अजय कुमार यादव अहिले पालिका स्व्च्छ इमानदार बौद्धिक नेताको रूपमा निखारीएका ब्यक्ति हामी पालिका भ्रष्टाचार उन्मुख पालिकार शिक्षा स्वास्थ कृषि र प्रत्येक वाडा एक एम्बुलेन्स र प्रत्येक स्वास्थ चौकीमा एमबीबीएस डाक्टरको ब्यव्यवस्था मिलाउने र किसानहरुको हकमा राम्रो सिचाइको प्रबन्ध मिलाउने उनले प्रतिबद्ध हुनु भएको छ्। हाल पालिका भरी नै उनलाई जिताउने अभियानमा युवाहरु लागेका हुन्।

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१