Siraha Times
ताजा समाचार

नवराजपुर ३ मा एमाले निकट सुरेन्द्र यादवको उमेदवारी

  • वैशाख २३, २०७९
  • १०६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २३ बैशाख - सिरहाको नवराजपुर गाउँपालिका वाडा नम्बर ३ मा कम्युनिस्ट राजनीतिमा बुझेका सुरेन्द्र यादव द्वारा वाडा अध्यक्षका लागी मनोनयन दर्ता गराएका हुन्। पुर्वजको राजनीतिबाट उठेका नेता यादव बिगत ३५ बर्ष देखि कम्युनिस्ट राजनीतिमा सकृय रहेका थिए। २०५४ साल देखि समाजसेवा गर्दै कम्युनिस्ट राजनीतिमा लागेका उनी राजनीतिको बिभिन्न परिस्थितिको सामना गर्दै आएका हुन्।उनलेको जन्म तत्कालीन गाबिस मझौरा फुलवरीया गाउँमा भएको हो।आर्थिक रुपले पुर्ण रूपमा सम्पन्न रहेको यादव समाजसेवा गर्न राजनीति रोजेका हुन्। समाजमा रहेको बेतिथीलाई उनमुल्न गरी स्वस्नमा परेका गरिब दलित निमुखा भुमिहिन सुकुम्बासीहरुको हक अधिकारको लागी सदैब समर्पित रहेका यादव बैशाख ३० गते हुन् लागेको स्थानीय तहको निर्वाचनमा भाग लिन उनले नेकपा एमालेबाट वाडा अध्यक्षका लागी उमेदवारी दिएका हुन्।

बिगत ३५ बर्ष देखि सामाजिक अगुवाको रूपमा काम गर्दै आएका उनी समाजिक बिकृ प्रथालाई प्रास्त गर्न प्यानल सहित उनले मनोनयन दर्ता गरेका छन्।अध्यक्षमा सुरेन्द्र यादव,सदस्य शितल यादव,बिरेन्द्र यादव सदस्य, पुनम कुमारी यादव महिला सदस्य, शिला कुमारी सदाय दलित महिला सदस्य लगायतका उमेदवारी दिएका हुन्। अध्यक्षका उमेदवार सुरेन्द्र यादवका अनुसार जनताले आफुलाई निर्वाचित गरायो भने समाजमा सुमधुर सम्बन्ध र भेदभाव मुक्त समाज र शिक्षा स्वास्थ कृषिमा विशेष जोड दिने जनता समक्ष प्रतिबद्धता गरेका हुन्।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१