ताजा समाचार

धनगढीमाई नगरपालिका ३ मा माओवादी केन्द्रका बिरेन्द्र साहको व्यापक चर्चा

  • वैशाख २१, २०७९
  • १२३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २१ बैशाख - धनगढीमाई नगरपालिका वाडा नम्बर ३ मा माओवाद केन्द्र निकट बिरेन्द्र साहले मनोनयन दर्ता गराएका हुन्।साह वाडाका लागी लोकप्रिय नेता हुन्। उनले माओवादी केन्द्रको कम्युनिस्ट आन्दोलनमा लामो समय देखि लागेका हुन्। जनयुद्ध खेपेका युवा साहको कारण धनगढीमाई ३ लाई माओवादी केन्द्रको लाल किला भन्ने र प्रचलित रहेका छन्। समाजमा चर्चा बटुलेका युवा नेता बिरेन्द्र साहले जनताकै बल भरोसमा उनले उमेदवार बन्न पुगेका हुन्। समाजमा रुपान्तरण को खाचो रहेको भन्दै जनताले आफुलाई निर्वाचित गरायो भने शिक्षा स्वास्थ र कृषिमा विशेष जोड दिने उनले बताए। स्थानीयका अनुसार साह जस्तै युवा समाजसेवी नेताको उक्त वाडामा खाचो रहेको बताए। धनगढीमाई नगरपालिकामा माओवादी केन्द्रका उमेदवार हरि नारायण चौधरी नगरपालिकाको लागि कसिलो उमेदवार रहेका हुन।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤