Siraha Times
ताजा समाचार

भगवानपुरमा काङ्ग्रेसको पहिलो चरनको घर दैलो अन्तिम चरनमा

  • वैशाख २१, २०७९
  • ११८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २१ बैशाख - बाल्यकालय देखि सामाजवादका अभिभारा बोकेकी काङ्ग्रेस नेतृ ककुलता देवी यादवले सानै उमेर देखि राजनीतिमा सकृय भुमिका निर्वाह गर्दै आएकी उनी बैशाख ३० गते हुन् लागेको निर्वाचनमा मनोनयन दर्ता गराएकी हुन। नेतृ यादव सैशीक परिवारबाट उकासिएका हुन्। आर्थिक रूपमा पुर्ण सम्पन्न भएको ब्यक्ती हुन उनी समाजलाई सेवा गर्न समाजमा आएका हुन। घरमा दुईवटा डाक्टर दुई इन्जिनियर रहेका हुन्। डा.दिलिप यादव र डा.कुसुम यादव रहेका उनीहरुले नै निर्वाचनमा भगलिन विशेष जोड दिएका हुन्। नेपाली काङ्ग्रेसबाट अध्यक्षको उमेदवार धर्म देव यादव रहेका छन्।

विभिन्न संस्थामा आवद्ध रहेर समाज परिवर्तनमा अग्रनी भुमिका निर्वाह गर्दै आएकी उनी भगवानपुर गाउँपालिकाको उपाध्यक्षको उमेदवार भए पछि समग्र गाउँ नै काङ्ग्रेस प्रति झुकाव बडेको छ्। क्षमतावान महिलाको उमेदवारी परेपछी गाउँमा उत्साह र उमंग क्षाएका हुन्। नेतृ यादव समाजलाई समृद्ध समाज निर्माण र युवा स्वरोजगार र महिलाहरुलाई सिपमुखी जिम्मेवार र किसानहरुको समस्या लगायत शिक्षा स्वास्थ कृषि र बिकासिल गाउँपालिका बनाउने उदेश्यको साथ उपाध्यक्षमा उमेदवारी दिएका हुन्। हाल पालिकामा निकै कसिलो र लोकप्रिय उमेदवारको रूपमा चिनिएका हुन।
 
 
 
 
 

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१