ताजा समाचार

सखुनन्कारकट्टीमा गाउँपालिकामा काङ्ग्रेसको घरदैलोमा तिब्रता

  • वैशाख २१, २०७९
  • ९०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २१ बैशाख - सखुनन्कारकट्टी गाउँपालिकामा नेपाली काङ्ग्रेसको घरदैलो कार्यक्रम तीब्र रूपमा भई रहेको छ्। घरदैलो कार्यक्रममा उमेदवार लगायत हजारौं नेता कार्यकताहरुको उपस्तिथि रहने गरेको स्थानीय नेता गोपाल कृष्ण यादवले बताए। स्थानीय चुनावका लागी सिरहाको सखुनन्कारकट्टीमा गाउँपालिकामा नेपाली काङ्ग्रेस निकट उपाध्यक्ष पदका लागी निलम यादवकी मनोनयन दर्ता भएको छ।बिगत केही बर्ष देखि राजनीतिमा सकृय हुँदै वाडा कमिटीको सदस्य समेत रहेकी ऊनी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा भागलिन उमेदवारी दर्ता गराएका हुन्।समाजवाद का एजेन्डा बोकेकी यादव हाल पालिका उपाध्यक्षका लागी उमेदवार वनेकी छिन्।

छोटो् समयमा राजनीतिमा निकै लोकप्रिय भएकी उनी पार्टीलाई सतामा ल्याउन भोट् मागनमा ब्यस्त देखिएकी छिन्।राजनीति पृष्ठभुमि परिवारकी महिला समेत रहेकी ऊनी पालिकामा काङ्ग्रेस पार्टीको कसिलो उमेदवार र प्रतिस्पर्धामा आउने उमेदवारको रूपमा निखारीएकी छिन्। विभिन्न राजनीति पार्टीका नेता कार्यकर्ताहरु भोट् मागनमा ब्यस्त देखिएका छन्।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤