Siraha Times
ताजा समाचार

कल्याणपुर नगरपालिका ६ मा स्वतन्त्र उमेदवार राईनको चलहपहल

  • वैशाख २०, २०७९
  • ८४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २० बैशाख - सिरहाको कल्याणपुर नगरपालिका ६ मा स्वतन्त्रबाट मो.मतिबुल राईन उमेदवारी दिएका हुन्।उनी पछिल्लो निर्वाचनमा पनि स्वतन्त्रबाट निर्वाचित भएका थिए।उनले बिगतमा गरेको समाजसेवाको कारण जनताले उनलाई निर्वाचित गरेका थिए। जनतामा निकै लोकप्रियता कमाएका उनी बैशाख ३० गते हुन् लागेको स्थानीय निर्वाचनबाट पुनः वाडा अध्यक्षमा दोहरीन उनले मनोनयन दर्ता गराएका हुन्।जनताले आफुलाई पुनः जितायो भने बिकासको लहर नै ल्याउँछु उनले बताए।

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१