ताजा समाचार

कल्याणपुर ६ मा जसपा उमेदवार साहको घरदैलो तिब्र

  • वैशाख २०, २०७९
  • ११३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १० बैशाख -सिरहाको कल्याणपुर नगरपालिकामा चुनावी शरगर्मी बडेको छ। नेता साहले घरर्दैलो कार्यक्रममा निरन्तरता दिएका हुन्।बिगतको निर्वाचनमा नेता साह थोरै मतले प्राजित भएका थिए। नेता साह लामो समय देखि समाज सेवा गर्दै आएका हुन्। अहिले उनी समाजसेवा कै कारण लोकप्रिय उमेदवार बन्न पुगेका छन्। उनी जितको लागी निकै मेहनत गर्दै आएका छन्। सबै नेताहरुले अ-आफनो पार्टीलाई सतामा ल्याउन भोट माग्न घरदैलो कार्यक्रममा ब्यस्त देखिएका छन्।कल्याणपुर नगरपालिका ६ भोकराहाबाट जसपाबाट अध्यक्षका लागी कुशेश्वर साहको नाउँ सिंङ्गल सिफारिस भएको थियोे। जसपा पार्टीको शकृय नेता समेत रहेका उनी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेता साहले वाडा अध्यक्षमा उमेदवार भएका छन्।

हाल उनी वाडाका लागी निकै चर्चामा रहेका छन्।उनी पछिल्लो चुनावमा अध्यक्षको प्रत्यासी समेत रहनु भएको थियो।जनताले नेता साहको नेतृत्व ल्याउन चाहेका हुन्। बिगतमा समाजसेवा निकै साथ र सहयोग गर्दै आएका ब्यक्ती हुन्। उनी वाडाका लागी निकै चर्चामा बटुलेका छन्।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤