ताजा समाचार

कृष्णनगर वडा नं २ देखि वडा सदस्यमा जीतेन्द्र अग्रवाल (जितू) को स्वतंत्र उमेदवारी

  • वैशाख २०, २०७९
  • १३१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, बैशाख २० कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगर बस्ने समाजसेवी, कर्मठ, इमानदार, संघर्षशील व्यक्तित्व भएका जीतेन्द्र कुमार अग्रवाल (जीतू) ले स्थानीय चुनावमा वडा नं २ बाट वडा सदस्य पदमा स्वतंत्र उम्मेदवारी दिएका छन् l अग्रवाल वडाको जनताको बिचमा रहि जनताको सुख दुखमा सहभागी हुदै आएर वडा वसी को मन जित्न सफल रहेको स्थानीय बनाउछन्। जितेन्द्र कुमार अग्रवाल ( जितू) चुनावमा आफू निर्वाचित भए वडाको समग्र विकासमा जोड दिनुका साथै दलित, अल्पसंख्यक, पिछडावर्ग लगायत अन्यको हकहितमा काम गरि वडा वसीको मन जित्ने बताउनुभयो l उहाँले हालै वडा सदस्यमा चुनाव चिन्ह आप पाएको बताए l उद्योग वाणिज्य संघ कृष्णनगरका महासचिव समेत रहेका स्वर्गीय घनश्याम प्रसाद अग्रवालका छोरा जीतेन्द्र कुमार अग्रवाल हुन l

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤