Siraha Times
ताजा समाचार

बलान बिहुललाई नमुना गाउँपालिका बनाउने: अरुण गोईतको प्रतिबद्धता

  • वैशाख १८, २०७९
  • ७३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राशिन्द्र यादव सप्तरी -१८ बैशाख - सप्तरीको दक्षीण बर्ती गाउँपालिका बलान बिहुलमा वरिष्ठ समाजसेवी अरुण गोइत यादवले स्थानीय चुनावमा जनताको भवनमाको कदर गर्दै पालिका अध्यक्षमा नेकपा एमाले निकट मनोनयन दर्ता गएका हुन्। ऊनी पैनचाईत कालको गाबिसमा निर्वाचित भए पछी गाबिसमा निकै बिकास निर्माणका काम गरेका थिए।

जनताले उनलाई पुनः पालिकामा चुनावमा भागलिन उत्साही गर्दा उनी पालिका अध्यक्षमा उमेदवारी दिन सहमत भएका हुन्। जनताले चुनावमा निर्वाचित गर्यो भने पालिकालाई नमुना र समृद्ध पालिका बनाउने उनले पत्रकार समेलनमा प्रतिबद्धता ब्यक्त गर्नु भयो। जनताले मन पराए पछि पुनः उनी राजनीतिमा सकृय भएका हुन्। मधेसमा शिक्षा स्वास्थ र रोजगारको खाचो नितान्त खाचो रहेको उनले ठहर गरेका हुन्। कार्यक्रममा उपाध्यक्ष पदका उम्मेदवार रीताकुमारी यादवले विशेष गरि महिला हिंसा न्यूनीकरणका आगि आफ्नो उम्मेदवारी भएको बताए। वडा नम्बर - १ का वडा अध्यक्ष पदका उम्मेदवार राम नारायण यादव २ का गौरी शंकर मण्डल ३ का रुद्र प्रसाद राय ४ का विरेन्द्र कुमार यादव ५ का महेन्द्र प्रसाद यादव ६ का सुर्य कुमार दासलगायतले आफ्नो वडामा भएका विभिन्न समस्या सामाधान गर्न कहिले पछि नहट्ने प्रतिबद्धता गरेका थिए।

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१