सखुवानन्कारकट्टी ४ मा जसपाको संगठन बलियो बन्दै

  • वैशाख १८, २०७९
  • ९८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १८ बैशाख -सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर ४ मा जसपा नेपालबाट वाडा अध्यक्षको लागी युवा नेता रमेश कुमार यादवले मनोनयन दर्ता गराएका छन्।बैशाख ३० गते हुन् लागेको स्थानीय तहको चुनावमा भागलिन मनोनयन दर्ता गराएका हुन्। नेता यादवलाई पार्टीले वाडा कमिटीबाट सिङ्गल नाउँ सिफारिस गरेका थिए। उनले पछिल्लो निर्वाचनमा पनि जसपाबाट टिकट पाए र निर्वाचित भएका थिए।यादव कलिलो उमेरमा वाडा अध्यक्षको जिम्मेवारी निर्वाह गर्न सफल भए पछि पुनः यादवलाई आउने निर्वाचनमा पार्टीले उमेदवार बनाएका हुन्। उनले गरेको बिकास निर्माणको कामको प्रसंसा पालिका भरी नै चर्चामा रहेका छन। पछिल्लो निर्वाचनको कार्यकाल समाप्त हुन् गरेको हो। पुनः निर्वाचन आयोगले बैशाख ३० गते स्थानीय निर्वाचन गराउने समय तोकिएको छ्। युवाले गरेको बिकास निर्माणको काम काजको मुल्यांकन गर्दै जनताले पुनः चुनावमा भागलिन लाई युवा नेता यादवलाई प्रोत्साहन गरीएका छन।

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१