कृष्णनगर जनताको समर्थनका साथ चुनावी माहोलमा होमीए कांग्रेसका मेयर उम्मेदवार रजत शाह

  • वैशाख १७, २०७९
  • १३४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, बैशाख १६ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्थानीय चुनावको चुनावी शरगर्मी निकै बढेको देखिन्छl सबै पार्टीका तथा स्वतंत्र उम्मेदवार हरू चुनावमा आ आफ्नो एजेण्डा सहित जनता माझ घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छनl सोहि क्रममा कृष्णनगर नगरपालिकाको नेपाली कांग्रेस नगर प्रमुख पदका उम्मेदवार रजत प्रताप शाह, उप प्रमुख पदकी उम्मेदवार आरती देवी कुर्मी, लगायत वडाध्यक्ष पदका तथा सदस्य पदका उम्मेदवार हरू कृष्णनगर जनताको समर्थनका साथ चुनावी माहोलमा होमीए का छन् l

नेपाली कांग्रेस निकट नेता शाहलाई प्रमुख बनाउन जनताको साथ र समर्थन रहदै आएको उनी निकट नेताहरु बताउदै आएका छन् l निवर्तमान नगर प्रमुख समेत रहेका रजत प्रताप शाहले आफू चुनाव जनताको साथमा छु आफू चुनाव जितछु भन्दै उमेदवारी दर्ता गराएका थिए। शाह छोटाे समयमा निकै लोक लोकप्रिय बन्दै गएका हुन। आज भोली नगर प्रमुख पदका उम्मेदवार रजत प्रताप शाह, उप प्रमुख पदकी उम्मेदवार आरती देवी कुर्मी, लगायत वडाध्यक्ष पदका तथा सदस्य पदका उम्मेदवार हरू घर दैलो कार्यक्रमलाई तिब्रता दिएका बेला जनताहरू उत्साहित देखिएका छन् l निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लासका साथ कृष्णनगरमा नेपाली कांग्रेस पार्टीलाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ । शाहको भनाई अनुसार आफू नगरको विकास गर्दै आएको र पुनः जनताले विजयी बनाए नगरपालिका को पूर्ण विकास गर्न आफू प्रतिबद्ध रहने बताए l

प्रतिक्रिया दिनुहोस

लहान २१ मा आज अस्ताउ ...

ओम प्रकाश यादव लहान १० कात्तिक  । हिन्दु धर्मावलम्बीहरुलेअत्यन्त निष्ठा र कठोर ब्रत लिएर म ...

भगवानपुरमा पाँचौँ वड ...

रहमुल लहान १० कार्तिक । भगवानपुर गाउँपालिकामा आयोजना गरिएको पाँचौँ वडा स्तरीय क्रिकेट प्रतियोगिता २० ...

लहान नगरपालिकाबाट मृ ...

ओम प्रकाश यादव लहान, कात्तिक ८ । लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१