Siraha Times
ताजा समाचार

बिनोद यादव लाई वडा बासिको समर्थन थपिदै

  • वैशाख १७, २०७९
  • ७९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुभाष सरहान यादव ,सिरहा १७ बैशाख २०७९ भगवानपुर गाउँ पालिका वडा न:३ मा नेकपा एमालेबाट वडाअध्यक्ष पदका उम्मेदवार बिनोद यादव मतदाताको समर्थन र मतदाताको आर्शिवाद थपिदै गएको र विपक्ष पार्टी को जन्ता कार्यकर्ता को पनि समर्थन बढदै गएको बताएको छ। आफ्नो वडालाई सम्बृद्ध बनाउनका लागि कुनै कसर बाँकी नराखिने बताए । उनले शिक्षा आफ्नो प्राथमिकता रहेको पनि बताए । आफु शिक्षाप्रेमी भएका कारणले शिक्षालाई प्राथमिकता दिने बताए ।उनले जन्ता को लागि दिन रात समेत आफू ततपर रहने बताए। अघिल्लो निर्वाचनमा विजयी भएका जनप्रतिनिधिले कुनै पनि काम नगरेको उनको भनाइ छ । बेचन यादव नेतृत्वको जनप्रतिनिधिको टिमले पाँच वर्षको अवधिमा वडाको समस्या समाधान गर्नै नसकेको बताए । बेचन यादव व्यक्तिवादी रुपमा हावी भएका कारण आफ्नो वडाको पहिचान नै नगरेर पाँच वर्षीय कार्यकाल विताएको बताए । शिक्षा र स्वास्थ को समस्या अझैपनि उस्तै रहेको भन्दै त्यसलाई पूर्णता दिने पनि उनको भनाइ छ । वडाबासीको समस्या समाधानका लागि वडाबासी लाई नै परिचालन गरिने पनि उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१