Siraha Times
ताजा समाचार

समग्रसुखिपुरको आमूल परिवर्तनकानिम्ति नेता विपी भुवन यादवले दिए स्वतन्त्रपदमा उम्मेदवारी

  • वैशाख १७, २०७९
  • ११९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार/लहान/१७ वैशाख। सिराहाको सुखिपुर नगरपालिकामा स्वतन्त्रपदमा युवा कर्मठ समाजसेवी नेता विपी भुवन यादवले उम्मेदवारी दर्ता गराएका छन। समग्रमा सुखिपुर नगरपालिकालाई एउटा सार्थक दिशा ल्याउने अवस्थाको खाँचो रहेको पाइएको छ। युवा , कर्मठ , इमानदार , वरिष्ठ समाजसेवी लोकप्रिय नेता विपी भुवनलाई सुखिपुर नगरपालिकाको जन्मदाता वा सुखिपुर नगरपालिकाको शार , पहरेदारका रुपमा नेता यादवले जनतालाई सहयोग गरेको पाइएको छ।

नेता यादवका विचारमा पार्टीभन्दापनि व्यक्तिलाई चिन्नु ठुलो कुरो हो । योसँगै यदि जनताले आफुलाई निर्वाचित गराए, भ्रष्टाचारलाई पहिलोका साथ अन्तय गर्ने बताए । विकास अर्थात भ्रष्टाचार मुक्त नगर समृद्ध नगर सहितको नगरपालिका बनाउने प्रतिबद्धता जनाए ।नेता भुवनलाई अहिले जीतको शुभकामना दिनेहरू सङ्ख्या बढदो रहेको स्थानीय युवा किरण कुमार यादवले बताएका छन।

 

प्रतिक्रिया दिनुहोस

समर्पित शिक्षक टोलीक ...

रहमुल, लहान, ५ असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ स्थित आधारभूत विद्यालय खाइरबोनामा ...

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१