Siraha Times
ताजा समाचार

एमाले धनगढी माईमा मेयर पदका महतो र उपमेयर पदका बराल 

  • वैशाख १७, २०७९
  • १४६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल वैशाख १७ । नेपाल सरकारले घोषणा गरेको स्थानिय तहको निर्वाचनमा एमाले पार्टीले उम्मेदवारी दर्ता गराएका छन् । सिरहाको धनगढीमाई नगरपालिकाको नैनपुर अस्पताल परिसरमा रहेको निर्वाचन कार्यालयमा पुगेर उक्त पार्टीले आफ्नो पदलाई सुरक्षित पारेको हो । धनगढीमाई नगरपालिका भित्र रहेको 14 ओटै वडाहरूमा मनोनयन दर्ता गराएका एमाले पार्टीबाट मेयर पदका लागि शिवशंकर महतो र उपमेयर पदको लागि शोभा बरालले उम्मेदबारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१