Siraha Times
ताजा समाचार

भगवानपुर गाउँपालिकामा काङ्ग्रेस निकट उपाध्यक्षमा ककुलता देवी यादवको व्यापक चर्चा

  • वैशाख १६, २०७९
  • ७०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १५ बैशाख - बाल्यकालय देखि सामाजवादका अभिभारा बोकेकी काङ्ग्रेस नेतृ ककुलता देवी यादवले सानै उमेर देखि राजनीतिमा सकृय भुमिका निर्वाह गर्दै आएकी उनी बैशाख ३० गते हुन् लागेको निर्वाचनमा मनोनयन दर्ता गराएकी हुन। विभिन्न संस्थामा आवद्ध रहेर समाज परिवर्तनमा अग्रनी भुमिका निर्वाह गर्दै आएकी उनी भगवानपुर गाउँपालिकाको उपाध्यक्षको उमेदवार भए पछि समग्र गाउँ नै काङ्ग्रेस प्रति झुकाव बडेको छ्। क्षमतावान महिलाको उमेदवारी परेपछी गाउँमा उत्साह र उमंग क्षाएका हुन्। नेतृ यादव समाजलाई समृद्ध समाज निर्माण र युवा स्वरोजगार र महिलाहरुलाई सिपमुखी जिम्मेवार र किसानहरुको समस्या लगायत शिक्षा स्वास्थ कृषि र बिकासिल गाउँपालिका बनाउने उदेश्यको साथ उपाध्यक्षमा उमेदवारी दिएका हुन्। हाल पालिकामा निकै कसिलो र लोकप्रिय उमेदवारको रूपमा चिनिएका हुन।

प्रतिक्रिया दिनुहोस

श्री लेखनाथ माध्यमिक ...

ओम प्रकाश यादव लहान, वैशाख १६ । “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्त ...

कटनिया नदीमा पुल निर ...

रहमुल, लहान १६ वैशाख । सिरहाको जिरोमाइल–बरियारपट्टी सडकखण्ड अन्तर्गत पर्ने कटनिया नदीमा वर्षौं ...

सुखीपुर नगरपालिका अस ...

रहमुल, लहान, १६ वैशाख । सिरहाको सुखीपुर नगरपालिका लामो समय देखि अस्तव्यस्त अवस्थामा रहेको पाइएको छ। ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१