Siraha Times
ताजा समाचार

सप्तरीको सुरुङ्गामा काङ्ग्रेसको लोकप्रिय नेता चौधरीले गराए स्वतन्त्रबाट उमेदवारी

  • वैशाख १६, २०७९
  • २४८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १६ बैशाख - सप्तरीमा नेपाली काङ्ग्रेस भित्र रहेको तानाशाही नातावाद कृपावाद पुजीवाद प्रवृत्तिका पुर्व मन्त्री तेजु लाल चौधरीले हैकमबादी र घिर्नित ब्यवहार फोहरी राजनीतिका कारण सप्तरी जिल्लामा नेपाली काङ्ग्रेसमा भाड भैलो भएका छन्। सप्तरीको सुरुङ्गा नगरपालिकाका काङ्ग्रेस नेताहरुले पार्टीकै नेता तेजु लाल चौधरीको घृणित ब्यवहार प्रति आप्ती जनाउँदै पत्रकार समेलन मार्फद बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा टिकट वितरणमा व्यापक रकम अशुलगरी पैसा खाएर नातावाद कृपावाद र पुजी पती बर्गलाई दिएको आरोप लगाएका हुन्।

काङ्ग्रेस नेता नारायण चौधरीको नेतृत्वमा बसेको बैठकले सुरुङ्गा नगरपालिका र सप्तरी जिल्लाका हजारौं काङ्ग्रेस नेताहरुले तेजुलाल चौधरीको हाईकमवादी चरीत्र र फोहरी राजनीति चरीत्र उन्मुलन गर्नका लागी पत्रकार समेलन गरीएका छन्। नेता तेजुलाल चौधरीले राजनीतिमा कार्यकर्ताको मूल्याकंन भन्दा पुजीवादी नाता गोता हाबी प्रवृत्तिलाई सुधार्न पत्रकार समेलन गरेका थिए।

नेता चौधरीले टिकट प्राप्तिको लागी माननीय पद दुरुपयोग गर्दै राजीनामा पेश गरी जवरजस्ती आयाती उमेदवारहरुलाई प्रोत्साहन गरेको र टिकट दिएकोमा सप्तरीका सुरुङ्गा नगरपालिकाका हजारौं नेताहरुले बिरोध गरेका हुन्। माननीय चौधरीले सुरुङ्गा नगरपालिकामा आयाती उमेदवारलाई टिकट दिएको विरुद्धमा सप्तरीको सुरुङ्गा नगरपालिका हजारौं नेताहरुले बिरोध जनाएका हुन्। उक्त उमेदवारको विरुद्धमा काङ्ग्रेस नेता नारायण चौधरी र काङ्ग्रेस नेतृ शुष्मा चौधरीले पार्टीबाट टिकट नदिए पछी दुबै जना मेयर उप-मेयरमा स्वतन्त्र उमेदवारी दर्ता गराएका हुन्। बर्शौ बर्ष देखि शोसित पीडित निमुखा कार्यकर्ताको संरक्षण सम्मान पहुँच र मुल्यांकन गारी राजनीति ब्यवस्थापन गर्नको लागी आफू दुबै जना उमेदवारी दिएको उनले पत्रकार समेलन बताए।

प्रतिक्रिया दिनुहोस

समर्पित शिक्षक टोलीक ...

रहमुल, लहान, ५ असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ स्थित आधारभूत विद्यालय खाइरबोनामा ...

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१