Siraha Times
ताजा समाचार

धनगडीमाई दशमा नेपाली काङ्ग्रेसबाट वडा अध्यक्षपदमा सरोजकुमार महतोको उम्मेदवारी

  • वैशाख १५, २०७९
  • १२०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान/ १५ वैशाख। स्थानिय निर्वाचनको लागि सरकारले तय गरेको मिति बमोजिम चुनावी मैदानमा सरोजकुमार महतो आएका हुन् । सिरहाको धनगढीमाई नगरपालिकाको वडा नं १० बाट अध्यक्ष पदको लागी सरोज महतोले उम्मेदबारी दर्ता गराएका हुन् । धनगढी बजारको व्यवस्थापन मुख्य भावी योजना रहेको महतोले बताएसँगै कृषिमा ध्यान केन्द्रित गर्ने महतोले जनाएका छन् । यो सँगै नेपाली काङ्ग्रेसका उम्मेदवार सरोजकुमार महतोका अनुसार स्थानीयले आफू विजयी गराए चार " श" को अवधारणा ल्याउने बताए । शिक्षा , स्वास्थ्य , सिचाइ , सडक जस्तामा सिस्टमेटिक तरिकाले विकास गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१