Siraha Times
ताजा समाचार

लहानमा जनमत पार्टीको नेता कार्यकर्तामा भोट् माग्नमा ब्यस्त

  • वैशाख १५, २०७९
  • १००९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १४ बैशाख - डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रभाव लहानमा निकै देखिएका छन्। मधेस जनबिद्रोह बाट उकासिएका जनमत पार्टीले मधेसमा बैकल्पिक शक्तिको रूपमा अगाडि बढी रहेको डा. राउतले बताए। जनमत पार्टी बाहेक कुनै पार्टीले किसान मजदुरको मुद्दा उठान गर्न सकिदैन उनले दाबी गरेका हुन्।राउतका अनुसार बैशाख ३० गते हुन लागेको निर्वाचनमा जनमत पार्टीले मधेस प्रदेशको सम्पुर्ण जिल्लाका स्थानीय तहहरुमा उमेदवारी दर्ता गराई सकेका छन्। जनता हाम्रो पार्टीले स्वीकार गरेका छन् ठाँउ ठाँउमा हाम्रो पार्टीलाई जनता बिजय गराउने उनले गर्भ गरेका थिए। सिरहाको औरहीमा पनि जनमत पार्टीको संगठन निकै बलियो देखिएका छन्। जनमतका संजय यादवले निकै चर्चामा रहेका छन्। सिरहाको विभिन्न ठाउमा जनमत पार्टीका लहान मेयरका उमेदवार बालेश्वर यादवले बताए।लहान नगरपालिका का २४ वाडा मध्ये १५ वाटा वाडामा उमेदवारी दिएका छन्। जनमत पार्टीले गठन पश्चात् निर्वाचनमा पहिलो चोटी भाग लिन जादै छ्। प्रतिफल जनताको हातमा रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१