Siraha Times
ताजा समाचार

लहान ५ मा अब्दुल करिमको नेतृत्वमा ६० जना एमाले प्रत्यागगरी काङ्ग्रेसमा प्रवेश

  • वैशाख १५, २०७९
  • १०१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १५ बैशाख - सर्बपरी नेता महेश चौधरीले लहान मेयरका लागी टिकट पाए लगत्तै काङ्ग्रेसमा पार्टी प्रवेश गर्ने लहर छाएको छ्। लहान नगरपालिका वाडा नम्बर ५ मा काङ्ग्रेस नेता अब्दुल करिमको नेतृत्वमा चुनावको मुखमा आएर ६० जना नेता कार्यकर्ता नेकपा एमाले प्रत्यागगरी काङ्ग्रेसमा प्रवेश गरेको छ्। काङ्ग्रेसका नेता रामसुन्दर चौधरी ,सुनिल महतो ,नेतृ गुडिया खातुन भनिने साजदा खातुनको लगायतका नेताहरुले नव प्रवेशहरुलाई मला र अबिरको टिका लगाएर सम्मान गरेका थिए।जन जनबाट काङ्ग्रेस जिताउने अभियान सुरु भएको स्थानीयले बताए।

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१