ताजा समाचार

काङ्ग्रेसबाट लहान ३ का लागी राम दयाल महतोको उमेदवारी दर्ता

  • वैशाख १३, २०७९
  • १०३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १३ बैशाख - लहान ३ का वाडा अध्यक्षका लागी नेपाली काङ्ग्रेसबाट राम दयाल महतोले बैशाख ३० गते हुन् लागेको स्थानीय निर्वाचनमा भाग लिन उनले प्रस्ताबक सहित मनोनयन दर्ता गराएका छन्। उनी पछिल्लो निर्वाचनमा लहान ३ बाट निर्वाचित समेत भएका थियो। लहान ३ मा नेपाली काङ्ग्रेसको संगठन बलियो रहेको र आउने चुनावमा मेरो पोजेटिभ रहने उनले दाबी गरेका हुन्। नेता राम दयाल महतो भोट् मागनमा ब्यस्त देखिएको हो।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤