Siraha Times
ताजा समाचार

सखुवानन्कारकट्टी ४ मा जसपाबाट रमेश यादवको उमेदवारी दर्ता

  • वैशाख १३, २०७९
  • १५७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १२ बैशाख - सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर ४ मा जसपा नेपालबाट वाडा अध्यक्षको लागी युवा नेता रमेश कुमार यादवले मनोनयनको अन्तिम दिन आज उमेदवारी दर्ता गराएका छन्।बैशाख ३० गते हुन् लागेको स्थानीय तहको चुनावमा भागलिन मनोनयन दर्ता गराएका हुन्। नेता यादवलाई पार्टीले वाडा कमिटीबाट सिङ्गल नाउँ सिफारिस गरेका थिए। उनले पछिल्लो निर्वाचनमा पनि जसपाबाट टिकट पाए र निर्वाचित भएका थिए।यादव कलिलो उमेरमा वाडा अध्यक्षको जिम्मेवारी निर्वाह गर्न सफल भए पछि पुनः यादवलाई आउने निर्वाचनमा पार्टीले उमेदवार बनाएका हुन्। उनले गरेको बिकास निर्माणको कामको प्रसंसा पालिका भरी नै चर्चामा रहेका छन। उनले पुनः वाडामा जिते संभावना रहेको स्थानीयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१