Siraha Times
ताजा समाचार

बहुजन शक्ति पार्टी वडा समिति कृष्णनगर १० मा गठन वडाध्यक्ष प्रत्याशीमा चतुर्वेदी आउने

  • वैशाख २, २०७९
  • १२०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, कृष्णनगर, बैशाख २ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० मा बहुजन शक्ति पार्टीको वडा समिति गठन भएको छ l प्रमुख अतिथिमा बहुजन शक्ति पार्टी का प्रदेश अध्यक्ष एहसान अहमद खां, विशिष्ट अतिथिमा बहुजन शक्ति पार्टीका केन्द्रीय सदस्य गौरी शंकर कोरी, जिल्ला बरिष्ठ सल्लाहकार बाबुराम कोरी तथा घनश्याम प्रसाद चतुर्वेदीको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ l कार्यक्रममा बोल्दै प्रमुख अतिथि खानले दलित हरूको उत्थान जरूरी रहेको बताउदै विकासका गतिविधिमा सबैको साथ र सहयोग चाहिने बताउनुभयोl घनश्याम प्रसाद चतुर्वेदीको अध्यक्षतामा ११ सदसिय वडा समिति गठन गरिनुका साथै बहुजन शक्ति पार्टी कृष्णनगर नगरपालिका वडा नं १० बाट घनश्याम प्रसाद चतुर्वेदीको नाम वडाध्यक्षमा सिफारिश गरिएको जानकारी प्राप्त भएको छ l कार्यक्रममा सयौंको संख्यामा उपस्थित रहेको थियो l

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१