Siraha Times
ताजा समाचार

नागरिक्ता बिहिन नागरिक संघर्ष समितिद्वारा धर्ना तथा सान्तिपुर्ण आन्दोलन

  • वैशाख १, २०७९
  • ११८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामजी प्रजापति /नवलपरासी बैशाख १ पश्चिम नवलपरासीको सदरमुकाममा नागरिकक्ता बिहिन नागरिक संघर्ष समितिद्वारा धर्ना तभा सान्तिपुर्ण आन्दोलन गरेको छ । नागरिक्ता न भएर बिचल्लिमा परेको नागरिकहरु आफ्नो परिवार सहित सुस्ता,प्रतापपुर लगाएतका जन मानसहरु परासिको बुद्ध चोकमा ओर्लियर आन्दोलन गरेका हुन। आमा नेपाली बुवा नेपाली हामी कहाको ,नागरिक्ता बिधेक पारित गर ,देशको असल नागरिक पहचान गर,शिक्षाबाट बन्चित न गर मुल नाराको साथ आन्दोलन गरियको हो।उक्त आन्दोलनमा आफ्नो हक अधिकारको लागि शुस्ताबाट टल्टलापुरि घाम्मा परासिसम्मको यात्रा गरेर अपाङ्ग ,बृद्ध, युवा,युवती लगायतका नागरिक्ता पिडित जनमानसहरु सदरमुकाममा आयर बिरोध प्रदर्शन गरेका हुन्।

नारिक्ता न भयर सोचे अनुसार पढन सकिराखेका छैनम ,कुनै जागिर गर्न पायका छैनम,सामाजबाट राम्रो ब्वहार ,सम्मान पायका छैनम, आफ्नो देशको सिमकार्ड निकाल्न बाट बन्चित भयका छम ,शिक्षामा अगाडि बढ्न सकिराखेका छैनम भनेर आफ्नो भावना तथा रिस पनि सरकारमाथि पोखेर अबको आउने चुनाव समेत स्थगित गर्ने चेतावनि पनि दिएका छन ।आगामि दिनमा शान्ति पुर्ण न भयर उग्र रुप पनि लिनसक्ने भनेर संसाद अन्सारी ले जान्कारि गराउनु भयो।

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१