Siraha Times
ताजा समाचार

लहान २ मा जसपाबाट नेता महतोको नाउँ सिफारिस

  • चैत २४, २०७८
  • १२२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २४ चैत - बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जसपाबाट लहान नगरपालिका- २ बाट वाडा अध्यक्षका लागी शिव नारायण महतोको नाउँ सिफारिस भएको छ्।पछिल्लो निर्वाचनमा पनि नेता महतोले चुनावमा भाग लिएका थिए ऊनी थोरै मतले प्राजित भएका थिए। २०६५ सालदेखि राजनीति यात्रा सुरु गरेको नेता महतो २०६२/ २०६३ सालमा भएको मधेस आन्दोलनमा सकृय भुमिका निर्वाह गरेका थिए।विभिन्न राजनीति परिस्थितिको सामना गर्दै राजनितीमा स्कृय रहदै आएका हुन्। नेता महतो हाल जनता समाजवादी पार्टी नेपालको प्रदेश सभा,ख,को उपाध्यक्ष र वाडा कमिटी अध्यक्षको जिम्मेवारी समेत समहाल्दै आउनु भएको हो। आउने निर्वाचनमा वाडा अध्यक्षको लागी वाडा कमिटीको निर्णयबाट नेता शिव नारायण महतोको नाम सिफारिस गरेको हो।

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१