Siraha Times
ताजा समाचार

विशेष सुराकिको को आधारमा छापा हान्दा सर्राफको घरबाट अबैध नगद रकम सहित २ जना पक्राउ

  • कार्तिक १७, २०७५
  • ८०६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

कार्तिक १७ । जिल्ला पर्सा वीरगंज महानगर पालिका वडा नं. १०, आदर्शनगर स्थित पवन कुमार सर्राफको घरमा अबैध रुपमा बित्तिय कारोबार हुण्डी संचालन भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा खटि गएको प्रहरी टोलीले पवन कुमार सर्राफको घरमा छापा हान्दा सर्राफको छोरा बर्ष ३२ को ज्ञानेन्द्र कुमार सर्राफ र जिल्ला पर्सा, धोबिनी गाउपालिका ५ बस्ने रैफुल आलमको छोरा वर्ष ३० को ईमत्याज आलमलाई सोही घरमा फेला पारी कानुन बमोजिम घरकोठाको खानतलासी गर्दा कोठाको दराजको घर्रा खोलि हेर्दा सो घर्राबाट नेपाली रुपैया एक हजारक दरको नोट छ सय छयासी थानमा रु.६,८६,०००/- (छ लाख छयासी हजार नेपाली रु. ५००/- दरको नोट १७३१ थानमा रु. ८,६५,०००/- (आठ लाख पैसठ्ठी हजार) गरी बरामद भएको नगद जम्मा रु. १५,५१,०००/- (पन्ध्र लाख एकाउन्न हजार ), नगद जम्मा गरेको तथा खाली सादा भौचर थान ५, विभिन्न बैंकहरुको सादा चेकबुकहरु तथा नगद जम्मा गरेको भौचरहरु सहित निजहरु ज्ञानेन्द्र कुमार सार्राफ र ईमत्याज आलमलाई पक्राउ गरी आवश्यक कारवाहीको राजश्व अनुसन्धान विभाग, हरिहर भवन, पुल्चोक, ललितपुर पठाईएको ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१