Siraha Times
ताजा समाचार

क्यान्सर पीडितलाई सहयोगी युवा सैलेश द्वारा औषधी खर्च सहयोग

  • चैत २१, २०७८
  • १६०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २१ चैत -सिरहाको लहान नगर पालिका वाडा नम्बर २ बस्ने रजिन्द्र यादवले बिगत ३ बर्ष देखिन्छ क्यान्स रोगी भएका छन्। घरको आर्थिक अवस्था निकै कमजोर रहेको यादवलाई उपचार गराउन समस्या भएका छन्। उपचार गराउन नसकिदा झन रोग बिस्तार हुँदै गरेको अवस्था हेर्दा स्थानीय सहयोगी युवा सैलेश कुमार यादवले पीडित यादवलाई हेरेर आफू रोगीले बाचुन जेल सम्म औषधी खर्च सहयोग गर्ने सहयोगी युवा सैलेश कुमार यादवले प्रतिबद्धता व्यक्त गर्नु भयो। पछिल्लो समय सहयोगी युवा सौलेश यादवले लहान १ स्थित र २ स्थित रहेको मुसहर बस्तीमा तिर्पाल र साडी सहयोग गरेका थिए। यादव करिब ३ महिना देखी निरन्तर समाज सेवामा लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१