Siraha Times
ताजा समाचार

इण्डो नेपाल सामाजिक मञ्चका राष्ट्रीय अध्यक्ष अकरम पठान द्वारा रमजानको शुभकामना

  • चैत २०, २०७८
  • ११२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, कपिलवस्तु, चैत्र २० कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिका वडा ऩ २ बस्ने इण्डो नेपाल सामाजिक मञ्चका राष्ट्रीय अध्यक्ष अकरम पठानले इस्लाम धर्मावलंबी हरूको पवित्र महिनाको रूपमा रमजान आज बाट सुरू हुने भएकाले पावन अवसरमा रमजानको शुभकामना व्यक्त गरिएको छ l इण्डो नेपाल सामाजिक मञ्चका राष्ट्रीय अध्यक्ष अकरम पठानले स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण समुदायमा रमजानको शुभकामना र यस अवसरमा सम्पूर्ण नेपाली जनताका बीच परस्पर सम्मान, सद्भाव र सुदृढ एकताका निम्ति उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको मंगलमय कामना प्रकट गर्दछ । साथै पठानले इस्लाम धर्मावलम्बीहरु रमजान महिनामा दिनभर निराहार वर्त अर्थात रोजा (उपवास) बसेर नमाज आदा गर्ने गरेको बताए l

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१