ताजा समाचार

कृष्णगर नगरपालिका को भावी मेयर पदको प्रत्याशी युवा नेता ओझा द्वारा अनुरोध सहित चैत नवरात्री को हार्दिक मँगलमय शुभकामना व्यक्त

  • चैत १९, २०७८
  • ९५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

घनश्याम यादव कपिलवस्तु जिल्लाको कृष्णागर नगरपालिका को भावी मेयर पद प्रत्याशी मनोज कुमार ओझा द्वारा नवरात्रि ( राम नवमी ) शुभ अवसरमा संपूर्ण देशवासियो , क्षेत्रवासियों , नगरवासी एवं सुभचिंतक मित्रो को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ । आउने चुनावमा जनमत पार्टीको चुनाव चिन्ह हार्न बाट भावी मेयर पदको प्रत्याशी युवा कर्मठ , जुझारु एवम सहनशिलत नेता मनोज कुमार ओझा द्वारा हिन्दू धर्मावलंबीले मनाउने महान पर्ब चैत शुभ नवरात्री ( राम नवमी ) को अवसरमा कृष्णनगर नगरपालिका सम्पुर्ण किसान , ब्यापारी ,कर्मचारी , आमा बुवा , दाजुभाइ , दिदी बहिनी तथा बालबालिका लगायतमा राम नवमी को हार्दिक मगलमय शुभकामना व्यक्त गर्नुभएको छ। कोरोना भाइरसको संक्रमण बाट आफु पनि बच्नु र अरुलाइ बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हनु पर्ने अनुरोध सहित ओझाले शुभकामना व्यक्त गरेका छन !

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤