Siraha Times
ताजा समाचार

समाजसेबी चौधरीद्वारा जेएस क्याम्पसका हजारौं विद्यार्थीलाई एमसिसीको विषयमा प्रशिक्षण

  • चैत १६, २०७८
  • ८४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान चैत- लहान स्थित अब्स्थित रहेको जेएस मुरारका बहुमुखी क्याम्पसका हजारौं विद्यार्थीहरुलाई हाम्रो देशमा केहि हप्ता लागु भएको एमसिसी विषयमा विद्यार्थीसंग छलफल तथा प्रशिक्षण दिएका हुन्। एमसिसी नेपालको लागी घातक हो की राष्ट्रियको हितकारी हो भने विषय क्याम्पसका हजारौं विद्यार्थीहरुलाई प्रशिक्षण दिएको छ। नेपाली काङ्ग्रेसको सरकारले नेपालमा एमसिसी लागुको प्रस्थाव राखिदा कम्युनिस्ट राजनीतिदलहरुले बिरोध गरेका थिए।उक्त विषय लाई लिएर नेपाल करिब एक महिना बिटनडा मचाएको थियो। समाजसेवी चौधरीले सोही विषयलाई लिएर कलेजका हजारौं विद्यार्थीहरुलाई प्रशिक्षण दिदै एमसिसी देश घाती होईन। नेपाली जनताको लागी हितकारी हो समाजसेवी चौधरीले प्रष्ट गरेका थिए।

प्रतिक्रिया दिनुहोस

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१