Siraha Times
ताजा समाचार

काङ्ग्रेस नेता चौधरीद्वारा लहानका ११ को रामबस्तीमा झुल सहयोग

  • चैत १६, २०७८
  • १६४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १६ चैत -संगीता कर्माचार्य स्मृति प्रतिष्ठान द्वारा”एक घर एक झूल”अन्तर्गत लहान नगरपालिका वाडा नम्बर ११ पिडरबोनीको राम बस्तीमा १५० घर धुरीका बिपनहरुलाई लाम्खुट्टे झुल वितरण गरीएको छ।समाजसेवी तथा नेपाली कांग्रेसका क्षेत्र सभापति महेश प्रसाद चौधरीले झुल वितरण कार्यमा निरन्तरता दिएका छन्। आउने चुनावमा लहानका मेयर महेश चौधरीलाई बनाउनु पर्ने व्यापक चर्चा चलेका छन्। समग्र लहानमा चौधरीले मेयर बन्यो भने मात्र लहान समृद्ध हुने उनीहरुले भनाई छ।समाजसेवा लिप्त रहेका चौधरी अहोरात्र समाजसेवामा लागि पर्नु भएको छ।आफुलाई कुनै पनि आर्थिक स्वार्थ नरहेको मैले जनताको सेवा गर्न लहानको मेयर बन्ने इच्छा जाहेर गरेका छन्। लहानमा रहेको बिकास बेतिथीलाई हटाएर समृद्ध उनमुख बनाउन आफुले लहान मेयरका लागी उमेदवारी दिने इच्छा जाहेर गरेका हुन।महेश चौधरी जस्तो सहयोगरी र गरिब दलित लगायत हरेक बर्ग समुदायको दु:ख सुखमा साथ दिने चौधरीलाई आउने चुनावमा लहानको मेयर बनाउनु पर्ने जनसमुदायको जनअपेक्षा रहेको छ्।

Open photo

प्रतिक्रिया दिनुहोस

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१