ताजा समाचार

स्थानीय निर्वाचनमा जसपा पर्साको उमेदवारलाई सहजीकरण गर्ने मुख्य जिम्मा सांसद रौनियारलाई

  • चैत १६, २०७८
  • १०१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरगंज १६ चैत आउदो बैशाख ३० गते हुन गैइरहेको स्थानीय निर्वाचनमा जनता समाजवादी पार्टीको उम्मेदवारलाई सहजीकरण गर्ने मुख्य जिम्मेवारी पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारलाई दिईएको छ । जसपा नेपालको केन्द्रिय कार्यलय बालकुमारीमा बसेको केन्द्रीय बैठकले यस्तो निर्णय गरेको हो । पार्टीलाई जिताउको गाउ गाउँ टोल टोलमा भेला ,गोष्टि तथा प्रचार प्रसार गर्न जिम्मा प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारलाई दिएको हो ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤