ताजा समाचार

लाम्खुट्टे बाट जोगाउन गरीब समुदायको घर घर पुग्दै सर्वपरी नेता चौधरी

  • चैत १३, २०७८
  • १५१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १३ चैत - समाजसेवी महेश चौधरीको एक घर एक झुल अभियान कार्यक्रम सिरहाको लहानमा प्रभावकारी बन्दै गएका छन्। संगीता कर्माचार्य स्मृति प्रतिष्ठान द्वारा”एक घर एक झूल”अन्तर्गत लहान नगरपालिका वाडा-२१ मोतीपुर मल्हनका मुसहर बस्तीमा १०० परिवारलाई लाम्खुट्टे झुल वितरण गरीएका छन्। समाजसेवी तथा नेपाली कांग्रेसका क्षेत्र सभापति महेश प्रसाद चौधरीका लामखुटेंको टोकई बाट लाग्ने बिभिन रोगहरु बाट बचनका लागी झूल बितरण गरिएको हो।समाजसेवी चौधरीको दिन चरिया नै समाजसेवामा बित्ने गरेको छ। मुसहर समुदायको ब्यक्तीहरुले झुल गर्हन गर्दै महेश चौधरी जस्तो सहयोगरी र गरिब दलितको हरेक दु:ख सुखमा साथ दिने चौधरीलाई आउने चुनावमा लहानको मेयर बनाउनु पर्ने जनसमुदायको जनअपेक्षा रहेको छ्।

Open photo

 

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤