Siraha Times
ताजा समाचार

विमानस्थलमा आफन्त कुर्न आउने र छोड्न्न जाने नेपाली नागरीक हरुको लागी अब पैसा तिर्नु पर्ने

  • चैत ११, २०७८
  • १०१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नेपाल को एक मात्र अन्त्ररास्ट्रीय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्त लिन ,आउनेले आगमन कक्षमा बसेबापत शुल्क तिर्नुपरेपछि अहिले त्यसको ,आलो चना बडी ,भइरहेको छ। बिमानस्थल मा नयाँ आगमन कक्षको सञ्चालनको जिम्मा पाएको ‘आइएमएस ग्रुप’ ले आगमन कक्षमा बस्न चाहनेका लागि पचास र सय रुपैयाँ शुल्क ,तोकेको ,पनी छ। जसमा सुपरियर ,कक्षका ,लागि पचास र डिलक्स कक्षका ,लागि सय ,रुपैयाँ शुल्क ,तोकिएको छ। सरकारले आइएमएस ग्रुपलाई३० वर्षका लागि नयाँ आगमन कक्ष सञ्चालनको गनी जिम्मा दिएको हो। सोही अनुसार ग्रुपले आगमन कक्ष सञ्चालनको नाममा आफन्त कुर्न आउनेहरूका लागि शुल्क लिन सुरू गरेको हो। तर सो कुरागलतरहेकोविमानस्थलमा आउने सर्वसाधरणहरूको धारणा छ। यो नेपाल सरकार ए कस्तो कानुन्न बनायो भ एर सबै नेपाली हरुले सरकार को चर्को आलोचना पनि गरेका छ यो नियन चाडो भन्दा खारेज हुनुपर्छ जो खाडि मुलुकमा रगत र पसिना सङ पैसा साटेर आएका परिवार आफ्न्त, काम गर्दा गर्दै परिवारको मुख देख्न नपाई कफनमा फर्किएका दाजुभाई दिदिबहिनीको परिवार सङ पनि शुल्क उठाउन के उचित हुन्छ? वषौ पर्देशिएका आफ्न्त सङ भेट्न र देख्नमा तड्पिएका मन र आँखा हरु को छट्पटीको शुल्क उठाएर देश समृद्ध हुन्छ भन्ने सोच्छ्स भने धिकार नै हो

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१