ताजा समाचार

जनताको भावना र अपेक्षाको लागि काम चौधरीको उमेदवारी

  • चैत ९, २०७८
  • १२१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १० फाल्गुन - लहान ३ का लागी आफू अध्यक्ष पदमा उमेदवारी दिने नेता राजेश चौधरीले निर्णय गरेका छन। जनताको भावना र अपेक्षा अनुसारको बिकास निर्माणको काम गर्न र लहान ३ लाई परिवर्तन मुखी समाज निर्माण गर्न आफुले लहान ३ को अध्यक्ष पदको लागी उमेदवारी दिने निर्णय गरेका हुन। नेपाल कम्युनिस्ट पार्टी एमालेबाट आफू उमेदवारी दिने निर्णय गरेका हुन्। बिगत लामो समय देखि राजनीतिमा सकृय रहेका नेता चौधरीले लहान ३ का उमेदवारका लागि निकै चर्चामा रहेका छन।पछिल्लो चुनावमा लहान ३ का लागी अध्यक्षको प्रत्यासी समेत रहनु भएको थियो। गरीब दलित र अहाय समुदाय लाई उकान र गरीबीको रेखामुनिबाट माथी उकास्न समृद्ध समाज निर्माण गर्न आफुले उमेदवारी दिने घोषणा गरेका हुन।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤