Siraha Times
ताजा समाचार

नेता चौधरीलाई समाजसेवा प्रतिको क्रेज बढदै

  • चैत ८, २०७८
  • १३२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ८ चैत - वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरीको समाजसेवा प्रतिको क्रेज दिन प्रती दिन बढदै गरेको छ्। बर्सै बर्ष देखी समाजसेवामा निरन्तर लागेका चौधरीले समाजमा आवश्यकता अनुसारको समस्या पहिचान गरी सहयोग गर्दै आएका छन्। बिगतमा पनि उनले विभिन्न किसिमको सहयोग गर्दै आएका हुन्।बाल्यकाल देखि नै नेता चौधरीलाई समाज सेवा गर्ने अपेक्षा रहिरहदा उनी देशमा जस्तो सुकै परिस्थितिको सामना गर्न सामाजमा सक्रिय रहेका हुन। नेता चौधरी समाजसेवा गर्दा गर्दै एकासी निकै चर्चामा आएका हुन्।समाज प्रतिको जिम्मेवारी वहन गर्न अहोरात खटदै आएका हुन्।समाजसेवी चौधरीलाई सर्वपरी नेताको रूपमा चिनीने गरेका छन्।

संगीता कर्माचार्य प्रतिष्ठान द्वारा लामखुटेको टोकईबाट दलित गरिब असहाई एकल महिला लगायतका समुदायमा कसैले मलेरिया,डेङगु जस्ता रोगको सिकार बन्न नपरोस र राती सुतदा लाम खुट्टेबाट जोगियोस भने उदेश्यले लहान नगरपालिका वाड़ा २४ र २२ मा एक परिवार एक झूल गरी जम्मा १०० झुल वितरण गरेका सहयोगी महेश्वरी चौधरीले बताए। लहान नगर पालिका भित्रमा जम्मा २००० दलित परिवारलाई झूल बितरण गर्ने संगीता कर्माचार्य स्मृति प्रतिष्ठानको लक्ष्य रहेको संस्थाको अध्यक्ष महेश प्रसाद चौधरीले पत्रकारहरुसंग सर्बजनिक गरेका हुन।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१