Siraha Times
ताजा समाचार

त्रि.वि.प्राध्यापक संघ,पक्लिहवा इकाई समितिको सभापतिमा डा.पौडेल सर्वसम्मतले निर्वाचित

  • चैत ७, २०७८
  • १०५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

त्रिभुवन विश्वविद्यालय,कृषि र पशु बिज्ञान अध्ययन संस्थान,पक्लिहवा क्याम्पसमा प्राध्यापक हरुको हक हितको लागि डा.मुक्तिराम पौडेल को अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको मा उपाध्यक्ष- तिलक कार्की सचिब-प्रकाश घिमिरे सह-सचिब- कमल रेग्मी कोषाध्यक्ष-डा.निशान्त शाह सदस्यहरुमा डा.सुमन कुमार सिंह,डा.रबिन आचार्य,डा.गंगा प्रसाद यादव,डा.शशि शर्मा पुजा थापा तथा लुजा शाक्य श्रेष्ठ सर्व सम्म्तले निर्वाचित भएका छन। यस समितिलाइ गठन गर्न र सक्रिय रुपमा परिचालन गर्न र हरेक कदम मा साथ दिने भनाइ यस क्याम्पसका प्रमुख डा.राम भजन मन्डल तथा सहायक प्रमुख तथा भेटेरिनरी शिक्षण अस्पतालका नि.निर्देशक डा.शम्भु शाहले प्रतिबद्धता जनाउनु भएको छ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१