Siraha Times
ताजा समाचार

चुनावी चर्चामा नेकापा एमाले को युवा नेता राजेश चौधरी

  • चैत ६, २०७८
  • १३२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / गेडुवाजेत कपिलवस्तु । कृष्णनगर नगरपालिका वडा नं. १२ नरैनापुर निवासी युवा नेता राजेश चौधरी नगरपालिका कृष्णनगर को युवा वार्ड अध्यक्ष पदका लागि चर्चा चलेको छ । कृष्णनगर क्षेत्र लाई नेपाल भरी चिनाउने कार्य गरेको ले संपूर्ण कृष्णनगर नगरपालिका वासी र जिल्लावासी हरुको समेत दिल जितना सफल भये का छन । हाल नगरपालिका को हरेक गांऊको चौक, चौकमा एमाले पार्टी को युवा वार्ड अध्यक्ष पद प्रत्याशी को रुपमा राजेश चौधरी को ब्यापक चर्चा भैरहेको स्थानीय, बुद्धिजीवी,शिक्षाप्रेमी र युवा हरू ले बताएको छन ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१