ताजा समाचार

साउदीका राजकुमार फैसल लाई नेपालमा स्वागत रहेको:- राष्ट्रीय मदरसा संघ

  • चैत १, २०७८
  • ८१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, चैत्र १ राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफी तथा राष्ट्रीय मदरसा संघका महासचिव मौलाना मशहूद खां नेपालीले साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद नेपाल आएको प्रति राष्ट्रीय मदरसा संघ नेपाल हार्दिक अभार व्यक्त गरेको छ l मौलाना मशहूद खां नेपालीले बताएकी साउदी अरबका विदेश मंत्री नेपाल आएकोमा राष्ट्रीय मदरसा संघको तर्फबाट हार्दिक स्वागत गर्दछौं बताउदै नेपाल र साउदी अरब देशबिच अझ घनिष्ठ मित्रता बढ्दै जाने बताए l

राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफीले साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद नेपाल आएको प्रति आफ्नो व्यक्तिगत तथा संघकोआ तर्फबाट हार्दिक स्वागत रहेको बताउदै शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रमा नेपाल र साउदी अरबको सम्बन्ध थप मजबूत हुने विश्वास व्यक्त गर्दै l उहाँको नेपाल भ्रमणले आफूहरूमा खुशीयाली भएको बताए l साथै लाखौं नेपालीहरू लाई रोजगारी दिएको साउदी सरकारको कार्य सराहनीय रहेको समेत बताए l

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤