Siraha Times
ताजा समाचार

माया ( कविता )

  • फागुन ३०, २०७८
  • १४५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

  • मलाई मनपर्छ तिम्रो त्यो हासिलो अनुहार
  • मलाई मनपर्छ तिम्रो त्यो चंचल सौभाब।
  • पहिलो चोटि हेर्दा तिमिलाइ आफ्नो बनाउछु सोचे!
  • के नामले बोलाउ तिमिलाइ रात भरी आफ्नो मनको शब्दकोशमा खोजे।।

 

  • मलाई तिम्रो कुनै न कुनै कुरा खास लाग्छ
  • हेर्दा तिमिलाइ हेरिरहु जस्तो लाग्छ
  • जब तिमी सारी लगाउछौ अरुलाइ जस्तो लागोस मलाई त क्या झकास लाग्छ ।।

 

  • सक्दिन म तिम्रो लागि जुन तारा टिप्न तर
  • फुल टिपि ल्याउन सक्छु म
  • यदि आवश्यक पर्छ मेरो मुटु को कैले?
  • हाशी हाशी माग्नु , तिम्रो लागि त्यो पनि दिन सक्छु म ! माया!!!

 

ऋतिक मण्डल

गा. पा. लक्ष्मीपुर पतारी-०३ हरिनगर

प्रतिक्रिया दिनुहोस

खडक आधारभूत अस्पताल ...

ओम प्रकाश यादव लहान असोज ८ । सप्तरी जिल्लाको खडक नगरपालिका ७ स्थित आधारभूत अस्पताल कल्याणपुरमा कोरिय ...

खडक आधारभूत अस्पतालम ...

ओम प्रकाश यादव लहान असोज ८ । सप्तरीको खडक नगरपालिका कल्याणपुरस्थित आधारभूत अस्पतालमा स्वास्थ्यकर्मीक ...

बर्थिङ सेन्टर छ, सेव ...

रहमुल, लहान ८ असोज । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ रामपुर पिपरामा सुविधा सम्पन्न स्वास ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤