Siraha Times
ताजा समाचार

जनकपुर उच्च अदालत विरगंज ईजलासद्वारा सी.के राउतका वन्दी प्रत्यक्षीकरण रिट खारीज

  • कार्तिक २, २०७५
  • १५७० पटक पढिएको
  • सिराहा टाइम्स
alt

कात्तिक २ । असोज २८ गते भएको बहस पश्चात थप २ दिन को लागी मुद्दा रिड मा राखिएको थियो । आज फेरी दर्जनौ वकीलको वहसको पश्चात अवेर साझ मा अदालतले रिट खारेज गरेको छ । प्रहरीद्वारा डा सी.के राउतलाई फेरी रौतहट हिरासत पुर्याईएको छ । साथै आज सीके राउत को रिहाई र राममनोहरको न्यायको लागी विरगंजको घंटाघर स्थित कालो पट्टी बांधी मोन जुलुस समेत प्रर्दशन भएको छ । हिजो त्यस्तै नवलपरासी जिल्ला अदालतले कैलास महतो को बन्दीप्रत्यक्षी रिट खारेज गरेको थियो । त्यस्तै २८ गते बिरगंजमा समातिएको २८ जनाको बन्दीप्रत्यक्षीकरण रिट दायर भएको छ । उनीहरुलाई कार्तीक ४ गते आईतबार विरगंज उच्च अदालतमा उपस्थित गराईनेछ ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१