Siraha Times
ताजा समाचार

एमाले सरकार बनाए देशमा जनताको लागि बिकासको आंधिबेरी ल्याउछ :पुर्व मन्त्री महासेठ

  • फागुन २२, २०७८
  • १०७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । नेकपा एमालेको सचिव रघुविर महासेठले देशको दुई कित्ता मध्ये कुन उचित जनताले रोज्नुपर्ने बेला आएको बताएका छन् । धनुषा जिल्लाको मिथिला विहारी नगरपालिकाको एमाले नगर कमिटिको अधिवेशनलाई सम्बोधन गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका नेता महासेठले एमाले सरकार बनाए देशमा जनताको लागि पहिलाझै बिकासको आंधिबेरी ल्याउछ विकासको स्पष्ट भिजन बोकेको एमाले रोज्ने भन्ने जिम्मा जनतालाई रहेको बताए ।

एमाले नेतृ जुली महतो र नेता रामचन्द्र मण्डलले एमाले बलियो रहेको डरले चारदल मिलेर चुनाव लडने योजना बनाइरहेको भएपनि तर पनि हारेको खण्डमा ति दलहरुको अस्तीत्वनै समाप्त हुने खतरा भने रहेको बताएका छन् ।अधिवेशनले मिथिला विहारी नगर कमिटिको गठन समेत गरेको छ । नवगठित कमिटिको सपथ ग्रहण समेत गराइएको छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१