Siraha Times
ताजा समाचार

वडाध्यक्ष प्रत्याशी चौधरी द्वारा शिवरात्रिको शुभकामना व्यक्त

  • फागुन १७, २०७८
  • १२०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी , कपिलवस्तु फागुन १७ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १२ बाट आउने स्थानीय तहको चुनावमा नेकपा एमाले वडाध्यक्षका प्रत्याशी राजेश चौधरीले महाशिवरात्रिको अवसरमा कृष्णनगर नगरवासी लगायत सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् l हिन्दू धर्मावलंबी हरूको महत्वपूर्ण पर्व महाशिवरात्रिको अवसरमा देश विदेशमा बस्ने सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् l चौधरीले महाशिवरात्रिको अवसरमा वडावासी लगायतसम्पूर्ण नेपालीमा सु स्वास्थ्य दिर्घायु एवम् उत्रोतर प्रगतिको कामना सहित महाशिवरात्रिको शुभकामना व्यक्त गरेका छन् l

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१