Siraha Times
ताजा समाचार

वडाध्यक्ष प्रत्याशी शुक्ला द्वारा शिवरात्रिको शुभकामना व्यक्त

  • फागुन १६, २०७८
  • १२११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, कपिलवस्तु फागुन १६ कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ४ बाट आउने स्थानीय तहको चुनावमा वडाध्यक्षका प्रत्याशी शैलेन्द्र नाथ शुक्ला (गुड्डू)ले महाशिवरात्रिको अवसरमा महाराजगंज नगरवासी लगायत सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् l हिन्दू धर्मावलंबी हरूको महत्वपूर्ण पर्व महाशिवरात्रिको अवसरमा देश विदेशमा बस्ने सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् l शुक्लाले महाशिवरात्रिको अवसरमा वडावासी लगायतसम्पूर्ण नेपालीमा सु स्वास्थ्य दिर्घायु एवम् उत्रोतर प्रगतिको कामना सहित महाशिवरात्रिको शुभकामना व्यक्त गरेका छन् l

प्रतिक्रिया दिनुहोस

एलएमसी कलेजको शतप्रत ...

लाहान, असार ७। सिराहाको लाहान–७ स्थित एलएमसी कलेजले यस वर्षको कक्षा १२ को नतिजामा शतप्रतिशत सफ ...

साउदी अरबमा अलपत्र प ...

ओम प्रकाश यादव,लहान, असार ७ । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–४ निवासी मृगेन्द्र कुमार मण्ड ...

भगवानपुरमा हाउस वायर ...

ओम प्रकाश यादव लहान, असार ७ । युवाहरूलाई सीपयुक्त, आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यले सिरह ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१