Siraha Times
ताजा समाचार

भावी मेयर प्रत्याशी ओझा द्वारा महाशिवरात्रिको शुभकामना व्यक्त

  • फागुन १६, २०७८
  • ७७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर/ कपिलबस्तु कपिलवस्तु जिल्लामामा पर्ने कृष्णागर नगरपालिकाको भावी मेयर प्रत्याशी मनोज कुमार ओझा द्वारा महाशिवरात्रिको शुभ अवसरमा संपूर्ण देशवासी, सुभचिंतक, मित्र तथा सम्मानित नगरवासीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् । भावी मेयर प्रतयाशी ओझा द्वारा हिन्दू धर्मावलंबीले मनाउने महत्त्वपूर्ण पर्व महाशिवरात्रिको सम्पुर्ण कृष्णनगर नगरपालिका वासीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्। साथै कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हनु पर्ने ओझाले बताए।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१