चुनावी चर्चामा युवा नेता बृजेश गुप्ता

  • फागुन १२, २०७८
  • १०५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु - कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. २ का युवा व्यवसायी , समाजसेवी तथा युवा नेता बृजेश गुप्ताको वडा अध्यक्ष पदका लागि चर्चा चलेको छ । कृष्णनगर नगरपालिकाको मुख्य बजार भनेर चिनिएको वडा नं. २ अन्य वडा अध्यक्षको भन्दा वडा नं. २ को अध्यक्षको पदलाई निकै महत्वपूर्ण रूपमा हेरिन्छ । गुप्ता बिगत एक दशक देखी समाजसेवामा सक्रिय छन । अझ रोचक त २ नं. वड़ाबाट दर्जन भन्दा बढी यस वडाको अध्यक्ष पदका लागी आकाक्षी देखिएका छन् । छेत्रको एक मात्रै ठुलो बजार कृष्णनगर हो । अनि वडामा नै नगरपालिकाको कार्यालय रहनुले पनि यस वडाको अध्यक्ष पदमा धेरैको नजर टिकेको छ । दर्जन भन्दा बढी आकांक्षीहरूको भिडमा अहिले कृष्णनगर नगरपालिकाको केन्द्र वडा नंं २ को अध्यक्ष पदमा बृजेश गुप्ताको नाम चर्चामा रहेको छ । युवाहरू माझ परिचित र प्रिय भएकै कारण पनि उनको बढी चर्चा भएको हो । र नेता गुप्ता चुनावको लागि तैयारी समेत थालेका छन ।

प्रतिक्रिया दिनुहोस

जी.स.स. प्रमुख महतोक ...

लहान, फागुन २९ । जी.स.स. प्रमुख महतोको प्रमुख अतिथ्यमा  “Nutrition for Life (N4L)” ...

सिरहामा आँपका बगैँचा ...

लहान फागुन २८। सिरहा जिल्लाका विभिन्न स्थानमा रहेका आँपका बगैँचाहरू यतिबेला मञ्जरीले ढकमक्क भएका छन् ...

धानपछि गहुँमा पनि सं ...

रहमुल लहान, २८ फागुन । यस वर्षको असामान्य मौसमका कारण सिरहासहित तराईका विभिन्न क्षेत्रमा किसानहरू लग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१