Siraha Times
ताजा समाचार

लहान मेयरका लागी चुनावी प्रतिस्पर्धामा आउने: जसपा नेता कुशवाहा

  • फागुन ११, २०७८
  • १०६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ११ फाल्गुन - जनता समाजवादी पार्टी नेपालबाट लहान नगरपालिकाको मेयरका लागी आफू कडा प्रतिस्पर्धामा आउने नेता चन्द्र नारायण कुशवाहाले दाबी गरेका छन्। समाजसेवा गर्दै चर्चा बटुलेका छन्। नेता चन्द्र नारायण कुशवाहाका अनुसार लहान नगरपालिकालाई नमुना र समृद्ध नगरपालिका बनाउन आफू लहानको मेयरमा उमेदबारी दिने निर्णय गरेका हुन्। जसपाबाट लहान मेयरका उमेदवार आफू नै रहने पार्टीबाट निर्णय भएका उनले बताए। आफू लहानलाई बिकासको गतिमा ल्याउन र जनताको भावना र जनअपेक्षा अनुसारको आफू कडा प्रतिस्पर्धामा आउने नेता कुशवाहा बताए।लहानमा बिकास निर्माणको कामलाई अगाडि बढाउने एक कार्यक्रममा प्रतिबद्धता व्यक्त गरेका छन्। गरीब दलित र अतिबिपन्न बर्ग समुदायको करिब ५ हजार युवाहरूलाई रोजगारीको ग्यारेन्टी गरेका छन्।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१