Siraha Times
ताजा समाचार

आउने चुनावमा दलितको प्रतिनिधित्व बढाउन एक दिने अन्तरकृया

  • माघ २६, २०७८
  • ८०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २६ माघ- दलित समुदायलाई प्रतिनिधित्व बढाउन एक दिने अभिमुखी कारण कार्यक्रम सम्पन्न भएको छ।दलित सरोकार मंच नेपालले आयोजना गरेको कार्यक्रममा दलित समुदायको विभिन्न पार्टीमा आवद्ध राजनीतिदलका प्रतिनिधिहरुको सहभागीता रहेको थियो। मिर्चैया नगरपालिका स्थित संचालनमा रहेको होटेल होलिडमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ्।आउने चुनावमा दिलित समुदायको प्रतिनिधित्व बढाउन उक्त कार्यक्रमको आयोजना गरेको गरेको दलित सरोकार मंच नेपालका कार्यकारी निदेशक भोला पासवानले जानकारी दिनु भयो। पछिल्लो समयको निर्वाचनमा देशमा अरु समुदायको तुलनामा दलित समुदायबाट जनप्रतिनिधी निकै कम रहेको देखिन्छ।अब आउने चुनावमा तिनै तहको निर्वाचनमा दलित समुदायको प्रतिनिधित्वमा सहभागीता बढाउन जिल्ला स्तरीय कार्यक्रम गरेको हो।कार्यक्रममा दलित अगुवा र पत्रकारहरुको उल्लेखनीय सहभागीता रहेको कार्यक्रमको सहजीकरण वरिष्ठ पत्रकार डा.बिजय मिश्रले गर्नु भएको आयोजकले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१