Siraha Times
ताजा समाचार

नेकपा एमालेको वडा नं २ मा वाडा कमिटीको अध्यक्षमा श्यामदेव यादव चयन

  • माघ २२, २०७८
  • ७०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २२ माघ सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वाडा नम्बर २ मा वडा कमिटी गठन भएको छ। वडा कमिटी अध्यक्ष श्यामदेव यादव काे अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा पार्टीको केन्द्रिय प्रतिनिधि गिता चौधरी बिशिष्ठ अतिथिमा प्रदेश कमिटी सदस्य राम विलास साह,अतिथिहरुमा जिल्ला कमिटी सदस्य तारणी प्रसाद यादव,माेहित राईन,नवीन कुमार गुप्ता , अशाेक कुमार मण्डल र जिल्ला सल्लाहकार सदस्य जुबेदा खातुनकी समेत उपस्थिति रहेको थियो। उक्त भेलाबाट जम्मा ३१ सदस्य गठन गरेका थिए। गठन भएका सम्पुर्ण पदाअधिकारीहरुलाई सपत ग्रहण र प्रमाणपत्र वितरण गरेका भुपु गाबिस अध्यक्ष देब नारायण यादवले जानकारी दिनु भयो।उक्त वाडा नेपाल कम्युनिस्ट पार्टी एमालेको संगठन निकै मजबुत रहेको नगर सचिव बिन्दे यादवले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१