ताजा समाचार

जिल्ला अध्यक्ष यादवको कडा चुनौती डा.सीके राउतलाई

  • माघ ९, २०७८
  • १२२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम माघ ९ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका धनुषा जिल्ला अध्यक्ष पशुपति यादवले एक मधेशटप संग अनातार्वाता दिदै  जनमत पार्टीका अध्यक्ष डा. सीके  राउतलाई कडा चुनौती दिएका  छन्। बलिदानी दिवसको अवसरमा गौरमा सहिदका लागि  सम्मान समारोहमा   समाजवादी युवा संघले आयोजना गरेको उक्त  कार्यक्रममा सहभागी हुन जानु भएकी नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात  मन्त्री रेणु यादवलाई बाटोमै जनमत पार्टीद्वारा अचानक  हमला गरी मुठभेड, हिंसा जस्तै ठूलो झडपको सोच भनाएर  प्लानिङ गरेको  थियो जिल्ला अध्यक्ष पशुपति यादवले अन्तर्वार्ता दिए।

उनले भने, किसान आन्दोलनको नाम आफ्नै नेता तथा कार्यकर्ताहरुलाई किसान बनाई व्यापारको हानी नोक्सानी पुर्‍याएको हो । कोट ,पाइन्ट लगाएकाले भठा बोकेकाहरु किसान हुँनै सक्दैन् ।उनले भने ‘डा. सीके  राउत कुनै मुदा लिएर राजनिति गर्नु भएको छैन, उहाँ कसैको इशारामा, कसैद्वारा संचालित भएर मधेशको मुदालाई, मधेशको एजेन्डालाई कमजोर पार्नको लागि संचालित व्यक्ति रुपमा राउतले  काम गर्दै आएका छन्  । ‘सीके राउत मधेश विरोधी केपी शर्मा ओलीका दुत्त छन्’ यादव।उनले भने ‘अगामी दिनमा यस्ता मुठभेडको  प्रयास भए जनता समाजवादी पार्टी नेपालले राजनीतिक वा कानुनी रुपमा कारबाही गरिने छ’।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤