ताजा समाचार

सर्वपरी नेता चौधरीलाई लहानको मेयर बनाउनु पर्ने जनअपेक्षा

  • माघ २, २०७८
  • १०६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २ माघ - सर्वपरी नेता चौधरीलाई लहानको मेयर बनाउनु पर्ने जनअपेक्षा रहेको छ्। समाजसेवी महेश चौधरीको दिन चरिया नै समाजसेवामा बित्ने गरेको छ। आज पनि सिरहाको लहान नगरपालिका वडा नम्बर ११ पिडरबोनीमा ४० जना महिला पुरुषहरुलाई कम्बल सहयोग गरेका छन्। उक्त बस्तीमा रहेको असहाय,एकल महिला,अपाङ्ग दलित जेष्ठ नागरिक गरी जम्मा ४०जना कम्बल वितरण गरेका छन्।समाजसेवा गर्दै महेश चौधरीले निकै चर्चा बटुलेका हुन्। चौधरीलाई लाहान नगरपालिकाको मेयर बनाउनु पर्ने लहान बासीहरुको माग रहेको छ। समाजसेवी चौधरी भोलि पनि लहान नगरपालिका १८ बसाजोडिमा करिब ५० जना वृद्धहरुलाई कम्बल वितरण गर्ने भएको छ। समाजसेवी चौधरीका अनुसार जाडाेबाट कोहि नमरोस भने उनको उदेश्य रहेको छ्। सहयोग पाएका ब्यक्तीहरुका अनुसार सिरहामा महेश चौधरीले सर्वपरी नेताको रूपमा मानिने गरेको छ्। समाजसेवी चौधरीले निरन्तर समाज सेवामा लाग्ने गरेको देखिन्छ। उनले ब्यक्तीगत रूपमा समाजमा विभिन्न किसिमको सहयोग गर्दै आएका छन्।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤